Search , Have know & Share
मान्छेको स्वाभाब ढाँचा छन्द बदलिन्छ ! साँच्चै जानेर हो या अन्धाधुन्ध बदलिन्छ ? एक्छिनमै रुन्छ मन अनि रुझ्छन परेलाहरु जब बादल बदलिए झैँ सम्बन्ध बदलिन्छ !!
No comments:
Post a Comment