Search , Have know & Share
"ऊ" एक बेश्या जसलाई कयौँले लुछे अनि "ऊ" पनि एक बेश्या जस्ले कयौँलाई लुछ्यो ।
एउटा लुछिईरही अर्कोले लुछिरह्यो ।
"ऊ" समाजको नराम्रो दृस्ठिकोणले हेरिई अनि "ऊ" समाजमा बेवास्ताको घमण्ड गर्दै छ ।