Monday, March 9, 2015

मुक्तकहरु


तिम्रो तनको जादु चलिसक्यो मनमा,
प्रेमको त्यो प्रकाश बलिसक्यो मनमा ;
निन्द्रा कत्ति लाग्न छोड्यो जब तिम्लाई देखेँ !
सपनाको सगर ढलिसक्यो मनमा !!!

No comments:

Post a Comment

Comments system