Thursday, September 3, 2015

मुत्तक


मनको भाषाले हाँस्नेछु अब
आफ्नै पाराले बाँच्नेछु अब;
साथमा राख्दा बिगार्दै लगीस
भरोषाको डोरी काट्नेछु अब..!

No comments:

Post a Comment

Comments system