Wednesday, September 9, 2015

मुत्तक


मान्छे हो मन्मा अनेक चाहत भेटिन्छन्
गरीब दु:खी निमुखा आहत भेटिन्छन् ,
कती बोल्छस् सरकार जा ठाउँमा हेर्न ;
हुने खानेकै घरमा राहत भेटिन्छन्   !!!!

No comments:

Post a Comment

Comments system