Saturday, September 5, 2015

मुत्तक


अध्यरो नै उज्यालो थियो,

मन ढुङ्गा साह्रो थियो

गीरेर पनि बाँचे कयौँ;

जस्लाई मृत्यु प्यारो थियो।




No comments:

Post a Comment

Comments system