Tuesday, September 8, 2015

मुत्तक


आश्वाशनको बागडोर लिएर
सहानुभुतीको सपना पिएर,
हेर हेर हिड्दैछन् हाम्रा नेता;
बिस्वासमा नमिठो जहर दिएर ।

No comments:

Post a Comment

Comments system