Sunday, September 6, 2015

मुत्तक


यो मनमा डर त्रासको बास हुँदैछ
मलाई पनि पिडाको आभाष हुँदैछ
कहीँ तिम्रो धड्कन मन्द भयो कि;
यता यो शरीर जीउँदो लास हुँदैछ..!!

No comments:

Post a Comment

Comments system